
२२ वैशाख, काठमाडौ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबु स्थित गोंगबु शाखाको सोहि वडाका वडा अध्यक्ष ख्यामराज तिवारीबाट आइतबार भव्य समारोहका बीच उद्घाटन भयो ।
एनआईसी एशिया बैंकले मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्स्ाटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4