+
+

ओरिन्टल होटल्सको २२औं वार्षिक साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १५:४४

८ कात्तिक, काठमाडौं । ओरिन्टल होटल्स लिमिटेडको २२ औं वाषिर्क साधारणसभा सकिएको छ । कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा भएको सभामा शेयरधनिहरु उपस्थित थिए ।

उनले नै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् । होटलले आव २०७५/७६मा १ अर्ब ३२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

होटलले ८९ करोड २९ लाख खर्च गर्दै ४३ कराड ४१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । कर पछि कम्पनीको खुद मुनाफा ३० करोड ८५ लाख खुद मुनाफा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?