+
+

वीरगञ्जबाट २३० किलो केराउ बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २३ गते ११:२१

२३ कात्तिक, वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २ सय ३० किलो अवैध केराउ नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २ ईदगाह चोकबाट केराउ नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएको केराउ आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तेस्रो मुलुकबाट ल्याएर सीमा क्षेत्रमा राखी गैरकानुनी तवरले केराउ नेपालबाट भारततर्फ ओसार पसार गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?