
२३ मंसिर, काठमाडौं । १३औं सागको बक्सिङमा नेपालकी ललिता मर्हजन स्वर्णबाट चुकेकी छन् ।
महर्जन सोमबार भएको ४८ केजी तौल समूहको फाइनलमा भारतकी कलाइभानी श्रीनिवासनसँग पराजित भएकी हुन् । यससँगै उनले रजत पदकमा चित्त बुझाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4