
६ माघ, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि तीन नेताले छलफल गरेका छन् ।
उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान पार्टी कार्यालय सानेपामा कुराकानी गरेका हुन् ।
तीन नेताबीच पार्टी विवाद समाधानबारे सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4