
संगीतकार शम्भुजित बास्कोटाको संगीतमा समावेश ‘चोरी सुटुक्क मन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा स्वरुपराज आचार्य र मिलन नेवारको स्वर छ । गीतमा गोपाल प्याकुरेलको शब्द छ ।
यो गीतको भिडियोमा गम्भिर बिष्ट र ऋचा थापाको मोडलिङ हेर्न सकिन्छ । भिडियोमा सुवोल थापाको कोरियोग्राफी, लु.ज सिंहको छायांकन, सुनिल थापाको सम्पादन छ ।
गजित बिष्टले निर्देशन गरेको भिडियोमा मिना भट्टराइको लगानी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4