+
+

राजा राजेन्द्रको ‘आमा जननी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २८ गते १३:२२

हाँस्यव्यङग्यको क्षेत्रमा अब्बल मानिने कलाकार राजा राजेन्द्र पोखरेलले ‘आमा जननी मेरी माता’ बोलको गीत सार्वजनिक गरेका छन् । मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर आमाहरुको सम्मानस्वरुप उनले यो गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र सन्ताननको सम्बन्धलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा शब्द, संगीत र आवाज राजा राजेन्द्रकै रहेको छ । गीतमा संगीत संयोजन भने दिक्षित पौडेलले गरेका छन् ।

गीतसँगै यसको भिडियोमा प्रयोग भएको लिफ आर्टलाई दर्शकले रुचाएका छन् । लिफ आर्टको काम बिराज भण्डारीले गरेका हुन् । भिडियोलाई संजीप श्रेष्ठले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?