+
+

गाईको पिसाव पिउन बिहानैदेखि गौशालामा भीड

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ३० गते ९:२८

Cow Urine-drinking

नेपालका हिन्दु धर्मावलम्बीहरुको गाईको पिसावलाई गहुँतका रुपमा प्रयोग गर्छन । विशेषतः मृत्यु तथा शुतक परेका बेला चोख्याउन गहुँत खाने गरिन्छ ।

तर, भारतको आग्रामा भने क्यान्सरलगायत रोग निको हुने भन्दै गाईको पुच्छरनेर बिहानैदेखि भीड लाग्ने गरेको छ । हातमा गिलास लिएका उनीहरु कतिखेर गौमाताले पुच्छर उचाल्छिन भनेर कुरेर बसिरहेका हुन्छन् ।

गाईले पिसाव गर्ने बेलामा मानिसहरु गिलास लिएर थाप्न पुग्छन र पानी झैँ घटघटि पिउँछन् । ४२ वर्षका जयराज सिंघल भन्छन्–‘मलाई केही रोग थियो । तर, गाईको पिसाव पिउन थालेदेखि मेरो स्वास्थ्य ठिक छ ।’

Cow Urine-drinking 1

भारतको आग्रामा सिंघलले अन्य मानिसहरुको समाुन्नेमा गाईको पिसाव गिलासमा थापे र बिना कुनै हिचकिचाहट घटघटि पिए । उनले गाईको पिसाव पिउनकै लागि मानिसहरु आउने गरेको सुनाए ।

आग्रा गौशला फाउन्डेसनका संस्थापक डीडी सिंघालका अनुसार सुरुमा एकाध मानिसले पिउने गरेको भएपनि अहिले त्यो संख्या बढ्दो छ ।

 Cow Urine-drinking 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?