+
+

आइतबारका छापामा मुख्य खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते ८:१५

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले गंगामायाको अनशन तोडिएको, संविधानका विवादित विषय फेरि संवाद समितिमा आएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले तीन दलको आवाशीय बैठक बस्ने तयारी, फैसला भुक्तान नगर्नेलाई खोज्न अदालतको समिति बनिएको, अब पाँच दिनमै ट्रान्सक्रिप्ट बन्ने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले बैंकले ग्राहकको पाँच लाख रुपैयाँ खाइदिएको, हिमाली मौसम अफै प्रतिकुल रहेको, फेसबुक चलाउँदा सावधानी अपनाउनुपर्ने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले प्राधिकरण सञ्चालकद्धारा सम्पत्ति विवरण बुझाउन अस्वीकार, विवादित मुद्दामा शीर्ष नेताको लचकता निणर्ायक रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-nayapatrika 2-nagarik 3-annpurna 4-rajdhani 5-gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?