+

लाओसबिरुद्ध नेपालको अग्रता दुई मिनेटपनि टिक्न सकेन

२०७३ जेठ  १६ गते १९:०६ २०७३ जेठ १६ गते १९:०६
लाओसबिरुद्ध नेपालको अग्रता दुई मिनेटपनि टिक्न सकेन

Nepali-football-Training

१६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूरण फुटबल अन्तर्गत नेपालले अहिले पूर्वी एशियाली मुलुक लाओसबिरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको छ ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्नै गोल गर्न सफल भयो । ७७ औं मिनेटमा मिडफिल्डर बिशाल राईले पेनाल्टी एरियाबाट सेकेण्ड बार च्याप्दै प्रहार गरेको बल आकर्षक गोलमा परिणत भएको थियो ।

तर नेपालले लिएको अग्रता दुई मिनेटपनि जोगाउन सकेन । ७९औं मिनेटमा पाएको कर्नर प्रहरलाई सदुगयो गर्दै घरेलु टोलीले गोल फरकाउन सफल भयो ।

यसअघि पहिलो हाफमा लाओसले नेपालमाथि दवाव सृजना गरेको थियो । पहिलो हाफमा नेपालको रक्षापंक्ति निक्कै व्यस्त बनेको थियो भने गोलरक्षक किरण चेम्जोङले पनि लाओसका स्ट्राइकरहरुको केहि प्रहार विफल पारेका थिए ।

नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०