+

नेपालले २०२५ मा श्रीलंकासँग सिरिज खेल्ने

२०८१ असोज  १२ गते १०:४२ २०८१ असोज १२ गते १०:४२
नेपालले २०२५ मा श्रीलंकासँग सिरिज खेल्ने

१२ असोज, काठमाडौं – नेपालले २०२५ मा श्रीलंकासँग सिरिज खेल्ने भएकोछ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेन्डर २०२५ मा उक्त सिरिज राखिएको छ । निमन्त्रणा द्विपक्षीय सिरिज २०२५ अप्रिलमा हुने क्यानले जनाएको छ । नेपालले हालसम्म टेस्ट टोलीको सिनियरसँग सिरिज खेलेको छैन ।

घरेलु मैदानमा नेपालले पछिल्लो दुई वर्षमा जिम्बावे ए, आयरल्यान्ड ए र वेष्टइण्डिज ए सँग भने त्रिवि क्रिकेट मैदानमा सिरिज खेलि सकेको छ ।

नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय