+
+

‘झुम्की’ प्रिमियरमा दयाहाङ र मलिना आकर्षणमा, रिभेन्ज स्टोरी कस्तो चल्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते १०:३१

jhumki premier (1)

अपिल बिष्टले निर्देशन गरेको चलचित्र ‘झुम्की’ आजबाट देशभरका हलमा रिलिज भएको छ । प्रदर्शनको एक दिन अगाडि बिहिबार बेलुकी काठमाण्डौको सीटी सेन्टरमा यो चलचित्रको प्रिमियर गरिएको थियो ।

चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार हल पुगेका थिए । चलचित्रका मुख्य नायक दयाहाङ राई पत्नीसहित प्रिमियरमा सहभागी भएका थिए । नायिका मलिना जोशी केही ढिला आएपनि क्यामेरा क्लिकमा आकर्षणको पात्र बनिन् ।
jhumki premier (4) malina joshi
मलिनालाई नै शिर्ष भूमिकामा राखेर यो चलचित्र निर्माण भएको छ । चलचित्रका अर्का कलाकार मनोज आरसी प्रिमियरमा सहभागी हुँदा नायिका रीश्मा गुरुङ देश बाहिर रहेकाले उपस्थित हुन सकिनन् ।

बदलाको कथामा तयार भएको यो चलचित्रलाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । jhumki premier (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?