+
+

माओवादी केन्द्रको पोलिटब्यूरो बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १४ गते ६:००

Maoist-Center-HQ-Meeting१४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमा बोलाइएको छ ।

बैठकमा संविधान संशोधन, पार्टीको आगामी कार्ययोजना लगायतका विषमा छलफल हुनेछ ।

प्रमुख विपक्षी नेकपा एमालेले संविधान संशोधनको विपक्षमा उभिएको छ भने मधेसी मोर्चाले संशोधनले आफ्ना माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएसँगै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?