+
+

के गर्दैछन् दंगल गर्ल्स ?

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते ७:००

सान्य मल्होत्रा र फातिमा सना शेखका बलिउड इन्ट्रि धमकेदार रह्यो । ब्लकबस्टर फिल्म ‘दंगल’बाट डेब्यु गरेका उनीहरुलाई एकपछि अर्को अफरले पच्छ्याइरहेको छ । उनीहरु यसकारण भाग्यमानी ठहरिए कि, दुबै आमिर खानसँग जोडिन पाए । मिस्टर परफेक्सिनिस्ट आमिरको हकमा कुरा गर्ने हो भने, उनले जे छोयो त्यो सुन हुने अवस्था छ ।

फातिमा सना शेखले आमिरकै अर्को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा मौका पाइन् । सान्या पनि फुर्सदमा छैनन् । भनिन्छ, उनले अर्को फिल्मको लागि साइन गरिसकिन् । उनले आयुष्मान खुरानसँग स्क्रिन शेयर गर्दैछिन् । फिल्मको ना हो , बधाई हो ।

भनिन्छ, यो फिल्म पारिवारिक कथा हो, जहाँ अचानक आउने खबरको कारण उतार-चढाव आउँछ । सबै आ-आफ्नै ढंगले यो समस्यासँग जुध्न थाल्छन् । यसको छायांकन जनवरीको अन्त्यबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?