+

साफ च्याम्पियनसिप : नेपाल र बंगलादेश एउटै समूहमा

२०७५ वैशाख  ५ गते १२:३३ २०७५ वैशाख ५ गते १२:३३
साफ च्याम्पियनसिप : नेपाल र बंगलादेश एउटै समूहमा


५ वैशाख, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश एकै समूहमा परेका छन् ।

बुधबार भएको ड्रमा नेपाल समूह एमा परेको हो । यो समूहमा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान छन् । समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

प्रतियोगिता आगामी सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशमा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । सेप्टेम्बर ६ मा भुटान र ८ मा बंगलादेशसँग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय