+
+

बाँसघारीमा भेटियो नवजात शिशुको शव

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ६ गते १९:०५

६ फागुन, सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

राजविराज नगरपालिका ९ स्थित राजेन्द्र वर्माको बाँस घारीमा सालनाल सहितको नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

रातो साडीमा बेरेर प्लास्टिकको झोला भित्र राखिएको अवस्थामा वालिका मृत फेला परेको र यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भावेश रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?