
८ कात्तिक, काठमाडौं । बाराको सिम्रौनगढ़ नगरपालिका-११ भगवानपुरबाट प्रहरीले भन्सार छलीका करिब ४५ लाख मुल्य बराबरको कपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भगवानपुरस्थित संजय जैसवालको घरबाट बिहीबार साँझ उक्त मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ । बरामद कपडाकाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4