
फाइल तस्वीर ।
३ माघ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित बनेको छ ।
इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो ।
पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिए पनि वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4