Comments Add Comment

दलहरुसँग वार्ता गर्न टोली बनाउने जसपाको निर्णय

२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले दलहरुसँग वार्ता गर्न वार्ता टोली बनाउने भएको छ ।

जसपा सांसदीय दलको मंगलबार बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा भएको छ । र, वार्ता गर्न चाहने सबै दलसँग वार्ता गर्न टोली बनाउने सहमति भएको सांसद राजेन्द्र महतोले बताए । नेताहरुका अनुसार भोलि शीर्ष नेताहरु बसेपछि वार्ता कमिटी बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment