१३ भदौ, काठमाडौं । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लव सुटुक्क चीन जानु भएको छ । उहाँ बिहीबार मध्याहृन हृलासा हुँदै चेंग्दु पुग्नु भएको छ ।
उहाँलाई लिन बेइजिङको टोली चेंग्दु आइसकेको स्रोतले जनाइएको छ । बेइजिङ बसाईका क्रममा विप्लवले राजनीतिक भेटवार्ता गर्नु हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4