+
+

सुनचाँदीको भाउ ओरालो लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ६:४९

१४ भदौ, काठमाडौं । बुधबार प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड राखेको सुन ओरालो लाग्न थालेको छ । शुक्रबार सुन तोलाको ६१ हजार २ सय gold gargahanaरुपैयाँमा कारोबार भइरहको छ । सुनको भाउ तोलामा बिहीबार ११ सय रुपैयाँ र शुक्रबार १ हजार रुपैयाँ घटेर ६१ हजार २ सयमा झरेको हो ।

त्यस्तै, चाँदीको भाउ पनि ओरालो लाग्न सुरु भएको छ । बुधबार प्रतितोला एक हजार ११५ रुपैयाँ पुगेको चाँदी घटेर शुक्रबार १ हजार ५५ रुपैयाँमा झरेको छ । चाँदीको भाउ बुधबार ३० रुपैयाँ र शुक्रबार ३० रुपैयाँ घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?