+
+

‘धुम ३’ प्रोमो सार्वजनिक, आमिरको बाइक स्टन्ट

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते १४:३२

यो बर्षकै सर्वाधिक प्रतिक्षारत चलचित्र ‘धुम ३’को फष्ट प्रोमो सार्वजनिक गरिएको छ । सामाजिक संजाल यूट्यूब मार्फत चलचित्रको निर्माण कम्पनी यशराज ब्यानरले प्रोमो सार्वजनिक गरेको हो । ‘धुम’ र ‘धुम २’ को सिक्वेल यो चलचित्रमा नायक आमिर खान, अभिषेक बच्चन, कलाकार उदय चोपडा र नायिका कट्रिना कैफलाई देख्न सकिन्छ ।

aamri-khan-in-dhoom-3प्रोमोमा आमिर खानले खतरनाक बाइक स्टन्ट गरेको देख्न सकिन्छ । यस्तै नायिका कट्रिना कैफलाई सेक्सी अवतारमा देखाइएको छ । आदित्य चोपडाको निर्माणमा तयार भएको यो चलचित्रलाई विजय कृष्ण आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । यो चलचित्र डीसेम्बर २० तारिखबाट प्रदर्शनमा आउनेछ । चलचित्रले २ सय करोड क्लबलाई छुने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?