चलचित्र ‘उत्सव’को शिर्ष गीत सार्वजनिक गरिएको छ । भदौ १३ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमाले मित्रता, प्रेम र गायकीको कथा बोल्छ । कुमार भट्टराइले निर्देशन गरेको सिनेमालाई यूवापुस्ता केन्दि्रत भनिएको छ ।
सुरेश राइको संगीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेको गीतमा सौगात मल्ल, गौरव पहारी, संजोग कोइराला, मेनुका प्रधान र प्रकृती श्रेष्ठलाई फिचरिङ गरिएको छ । सिनेमाको ट्रेलरले यूवापुस्तामा कौतुहलता जगाइसकेको छ ।
गीतमा गीरिश खतिवडा, धमेन्द्र सेवान, सन्तोष लामा, शशी रावलले स्वर भरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4