+

पदकधारी विमला एक लाख नगदसहित सम्मानित

२०७१ असोज  २७ गते १७:५१ २०७१ असोज २७ गते १७:५१
पदकधारी विमला एक लाख नगदसहित सम्मानित

bimala-Samman

२७ असोज, काठमाडौं । इन्चोन एसियाडमा नेपाललाई पदक दिलाएकी करातेकी विमला तामाङलाई नेपाली सेनाले नगदसहित सम्मान गरेको छ ।

जंगी अड्डास्थित खेल मैदानमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति गौरव शम्शेर राणाले आर्मीका खेलाडी समेत रहेकी विमलालाई १ लाख नगदसहित सम्मान गरेका हुन् ।

विमलालले एकल कातामा कास्य पदक जितेकी थिइन्, जुन इन्चोनमा नेपालले जितेको एक मात्र पदक हो ।

आर्मीले विमलाका प्रशिक्षक धु्रवविक्रम मल्ललाई नगद एक लाखसहित सम्मान गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय