+

युरो २०२४ पछि सन्यास लिने टोनी क्रुजको घोषणा

२०८१ जेठ  ८ गते १७:२५ २०८१ जेठ ८ गते १७:२५
युरो २०२४ पछि सन्यास लिने टोनी क्रुजको घोषणा

८ जेठ, काठमाडौं । रियल मड्रिड तथा जर्मन मिडफिल्डर टोनी क्रुजले सन्यास लिने घोषणा गरेका छन् ।

उनले युरो २०२४ पछि व्यवसायिक फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

टोनी क्रुज सन्यास

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय