+
+

नारायणगोपाल सम्मान खाती, योञ्जन र खालिङलाई

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १२ गते २१:१९

नारायणगोपाल सङ्गीत कोषले विसं २०७१ को नारायणगोपाल स्मृति सम्मान वरिष्ठ गायिका दिलमाया खातीलाई प्रदान गर्ने भएको छ ।

कोषले आफ्नो स्थापनाको २५औं वर्षको पूर्वसन्ध्यामा मरणोपरान्त वरिष्ठ सङ्गीतकार, रचनाकार र गायक एवम् सङ्गीत संयोजकद्वय गोपाल योञ्जन र दिव्य खालिङलाई पनि नारायणगोपाल स्मृति सम्मान अर्पण गर्ने भएको छ । सम्मानका साथ जनही २५ हजार छ ।

सम्मान स्वरसम्राट नारायणगोपालको २४औं स्मृति दिवसका अवसरमा मंसिर १९ गते प्रदान गरिने कोषले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?