+
+

नेप्सेले कर्पोरेट बुल रेस आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १९ गते १२:२७

Bull stock

१९ मंसिर काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले कर्पोरेट बुल रेस आयोजना गर्ने भएको छ ।

पुँजी बजारप्रति जनचेतना जगाउने तथा संस्थागत सामाजिक दायित्वको कार्यक्रम गर्ने उद्देश्यले नेप्सेको २२औं वाषिर्कोत्सवको उपलक्ष्यमा रेस गर्ने भएको हो ।

वाषिर्कोत्सको अबसरमा कार्यक्रमको पहिलो संस्करण पुस २६ मा हुने नेप्सेले जनाएको छ ।

कार्यक्रममा नियामक निकाय, सूचीकृत कम्पनीहरु, धितोपत्र व्यवसायीहरु, लगानीकर्ताका संघसंस्थाहरु तथा सञ्चार संस्थाहरुको सहभागिता रहने छन ।

कार्यक्रममा सहभागिता तथा सहकार्यका लागि नेप्सेले निश्चित शुल्क लाग्ने नेप्सेले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?