+
+

बिहीबारको दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १७ गते ८:०१

राजधानीबाट बिहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाले कृषिमा सवा १२ अर्ब अनुदान, भाडादर कार्यान्वन भएन, नेसनल ट्रेडिङ खारेजी लगायतका खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा कृषि वैंकमा सरकार आफैले साझेदार खोज्ने, कृषिमा सवा १२ अर्ब अनुदान, ग्यासको दोहोरो मूल्य तोक्न बाटो खुल्यो, पछि हटिन् उर्जामन्त्री ज्ञवाली, हवाई यात्रु ७ प्रतिशत बढे, १३ महिनापछि ऋण असुली न्यायाधिकरणमा नियुक्ति लगायतका खबर छन् ।

अभियान दैनिकमा कार्यान्वयन भएन नयाँ भाडादर, देवीघाट, त्रिशूली र कुलेखानीमा सौर्य प्लान्ट, सुराकी छानबिन जिम्मा अख्तियारलाई, बुद्ध र तारा उत्कृष्ट एयरलाइन्स, ‘ब्लुबेरी’मा तीन करोड लगानी लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा उपत्यका सडक विस्तार आयोजनाः दुई सय किलोमिटर एकैपटक, सुखद रहृयो पुँजी बजार, सेनालाई विद्युतगृह निर्माणमा लगाउन योजना आयोगको अनुरोध, नेपाली हवाई उड्डेयनलाई १० महिनाभित्र कालोसूचबिाट हटाइने, अर्थले काम गर्न नदिएको उद्योगमन्त्रीको गुनासो लगायतका खबर छन् ।

नागरिक दैनिकमा नेसनल टे्रडिङ खारेजी वा मर्ज, अलमलमा निजगढ विमानस्थल, अझै उतै हुनेको भविष्य अनिश्चित, नेपाल-ओमा हवाई सम्झौता, कृषि औजारमा अनुदान, समन्वय नहुँदा समस्या लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

aviyan-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?