+
+

गैह्र-कानुनी रुपमा सर्वाधिक डाउनलोड गरिएका चलचित्र(सूची सहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १७ गते १५:३४

the-wolf-of-wall-street
सन् २०१४ मा थुप्रै चलचित्र बने । यसमध्ये केहीले मात्र दर्शकको मन जिते । दर्शकले अत्याधिक रुचाएका चलचित्र मध्ये केही चलचित्र सर्वाधिक धेरै पाइरेसी पनि भएका छन् ।

हलिउड नायक लियोनार्दोले अभिनय गरेको ‘द वुल्फ अफ वाल स्टि्रट’ सन् २०१४ मा सर्वाधिक धेरै गैह्र कानुनी रुपमा डाउनलोड भएको चलचित्र हो । यो चलचित्रलाई ३ करोड भन्दा धेरै पटक डाउनलोड गरिएको छ ।

यस्तै, डिज्नीको कार्टुन ‘फ्रोजन’ दोश्रो स्थानमा छ । अन्तरिक्षमा भएको एक घटनाको बिषयमा बनेको चलचित्र ‘ग्राबिटी’ पाइरेसीको तेश्रो स्थानमा छ । यो चलचित्रलाई ९० लाख भन्दा धेरै पटक गैह्र कानुनी रुपमा डाउनलोड गरिएको छ ।

१. द वुल्फ अफ वाल स्ट्रिट – ३.००३५
२. फ्रोजेन -२.९९१९
३. रोबोकााप -२.९८७९
४. ग्राबेटी -२.९३५७
५. द हाबिट : द डेजोलेशन अफ स्मग – २.७६२७
६. थोर : द डार्क वल्र्ड – २.५७४९
७. क्याप्टेन अमेरिका – २.५६२८
८. द लेडिज  अफ हक्यूलस – २.५१३७
९. एक्स म्यान -२.४३८०
१०. १२ इयर्स अ स्लेव २.३६५३

नोट : यो संख्या करोडमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?