१२ बैशाख, काठमाडौं । विनाशकारी भूकम्पले १८ सय बढीको मृत्यु भइसकेको छ । ४ हजारभन्दा बढी घाइते भएका छन् । अहिले पनि उद्दार कार्य जारी छ । शनिबार ११ बजेर ५६ मिनेटपछि लगातार भूकम्पको धक्का महसुस भइसकका कारण मानिसहरु आफ्नो घरमा बस्न सकेका छैनन् ।
धेरै घरमा क्षति पुगेको छ । घरहरु चर्किएका छन् । पटक पटक भूकम्पको धक्का आइरहेकाले मानिसहरु अझै पनि क्रासमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4