+

कराँची आक्रमणमा वासिम अक्रम मुस्किलले बाँचे

२०७२ साउन  २० गते १८:३६ २०७२ साउन २० गते १८:३६
कराँची आक्रमणमा वासिम अक्रम मुस्किलले बाँचे

Wasim-Akram

२० साउन, काठमाडौं । पाकिस्तानका पूर्व कप्तान वासिम अकरम कराँचीमा आक्रमण मुस्किलले बचेका छन् ।

फास्ट बलिङ क्याम्पका लागि अकरम नेलनल स्टेडियम जाँदै थिए । त्यसक्रममा गाडीमा आएकाहरुको समूहले उनीमाथि गोली हानेका थिए ।

अकरमले उक्त गाडी नम्बर आफूले प्रहरीलाई टिपाएको बताएका छन् ।

अकरमका म्याजेनरले उनी नेशनल स्टेडियममा सुरक्षित रहेको जानकारी दिएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय