+
+

यथार्थपरक तीज गीत: मनको पिर भुलाउन नाचम् साथी हो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते ९:४३

aajambari‘छोरा पाए छोरीको पिर, छोरी पाए छोराको पिर । गोरा भए कालाको पिर, काला भए गोराको पिर । कम्मरै भाँचम् साथी हो । अजम्बरी होइन कोही, पिर नभाको छैन कोही । मनको पिर भुलाउन नाचम् साथी हो ।’

माया प्रेम र उछृंखलताले भरिएका तिजका गीत तथा भिडियोहरुले बजार तताइरहेका बेला यथार्थपरक शव्दहरु समेटिएको नयाँ तिज भाका बजारमा आएको छ । चर्चित लोकगायक शिरिष देवकोटा र गायिका वन्दना पाण्डेको स्वरमानाचम साथी हो बोलको तिज भाका सार्वजनिक भएको छ ।

शिरिष देवकोटाको शव्द तथा संगीतमा वसन्त फिल्मस्ले बजारमा ल्याएको तिज गीतमा मान्छेलाई केही चिजले पनि नपुग्ने भएकाले आफुसँग भएको कुरामै सन्तोष लिनुपर्ने यथार्थपरक सन्देश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?