+
+

नवलपरासीमा सवारी दुर्घटना, ३८ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २ गते ९:२०

२ असार, नवलपरासी । पूूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको रजहर झहरे खोलामा गएराति बस र ट्रक  एक आपसमा ठोकिँदा ३८ जना घाइते भएका छन् ।  घाइते मध्य ५ जनाको अवस्था गम्भिर रहेकेा प्रहरीले जनाएको छ ।

accidentइलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार पश्चिवबाट पूर्वतर्फ जादै गरेको लु १ ख ४९,२२ नम्बरको बस र विपरीत दिशाबाट आउदै गरेको लु १ ख ८१३१ नम्बरको  ट्रक एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाईते भएकाहरुको चितवनको नया मेडिक र पुरानो मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?