तीज पर्व आउन केही हप्ता मात्र बाँकी रहँदा गायक-गायिकाहरु धमाधम भिडियो सार्वजनिक गरिरहेका छन् । अहिले त गायक-गायिकाहरु मात्र होइन, मोडलहरु पनि तीज गीत गाएर भिडियो सार्वजनिक गरिरहेका छन् ।
म्यूजिक भिडियोकी सफल मोडल सुप्रिया कटुवाल पनि अब गायिका बनेकी छिन् । उनले आफ्नै आवाजमा ‘ब्यूटी नम्बर १’ बोलको तीज गीत तयार पारिन् । यो गीतको भिडियो पनि सार्वजनिक भैसकेको छ । कुमार विवाहित उप्रेतीको यो गीतमा शब्द तथा संगीत छ ।
भिडियोमा सुपि्रया आफैले मोडलिङ पनि गरेकी छिन् । रेश्क्यू क्रियशनले तयार पारेको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4