+
+

प्यूठान पहिरोमा थप तीनको मृत्यु, ज्यान गुमाउनेको संख्या २० पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १२ गते ७:५६
landslide2
फाइल फोटो

१२ साउन, प्यूठान । अविरल वर्षासँगै प्यूठानमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या बढेको छ ।

आज विहान प्यूठान फोप्ली ६ सिममा चार घर पहिरोले बगाउँदा थप तीन जनाको मृत्ये भएको छ भने चार जना वेपत्ता भएका छन् ।

नारायण केसी, द्रोणबहादुर केसी र उनकी  श्रीमतीको पहिरोमा परी मृत्यु भएको छ ।

हरिबहादुर केसी र उनकी श्रीमती, नरबहादुर बुढाथोकी र उनकी श्रीमती पहिरोमा परी वेपत्ता भएको प्रहरीले जनाएको छ । यो सँगै पहिरामा परी वेपत्ता हुनेको संख्या २४ पुगेको छ ।

पहिरोमा फसेका नानुमैया केसी र भीमसेन पुनको सकुसल उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?