३१ साउन, काठमाडौं । केश कन्स्ट्रक्सनको आधिकारीक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रालीले ‘दमदार मेशिन दमदार अफर, टीभीएस-अपाचे को सानदार सफरू नामक योजना ल्याएको छ ।
योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरिद गर्ने ग्राहकले टीभीएस-अपाचे आरटीआर १६० बाइक सित्तैमा प्राप्त गर्नेछ ।
यो योजना सिमित अवधिका लागि सिमित संख्याका ब्याकहो लोडरमा लागु रहने कम्पनीलेे जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4