७ मंसिर, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले शिक्षण अस्पताल पुगेर अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।
मन्त्री थापाले माग सम्बोधनका लागि सरकारलेे गरिरहेको प्रयासबारे जानकारी गराएका छन् । साथै सम्वादका लागि भोलि नै सरकारको टोली बनाउने जानकारी दिएका छन् ।
डा. केसीले भने चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. केशव सिंहलाई बर्खास्त गर्नु पर्ने अडान राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4