+
+

यस्तो छ बद्री पंगेनीको नयाँ गीत

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ८ गते १२:४८

badri-pangani

काठमाडौं । लोक गायक बद्री पंगेनीले नेपालीहरुको विवाह परम्परालाई ध्यानमा राख्दै ‘च्यानाकुटी च्यानाकुटी झै…भिडियो बजारमा ल्याएका छन् ।

बद्री पंगेनी र सकुन्तला थापाको स्वर रहेको उक्त भिडियोमा एकनारायण भण्डारीको शब्द संगीत रहेको छ । पञ्चे बाजाको धुन समेटिएको उक्त भिडियोले थोरै समयमै दर्शकको ध्यान खिचेको बद्रीको भनाई छ ।

गाउँदेखि शहरसम्मै विवाहमा बाजा बजाउने परम्परा भएपनि पञ्चे बाजा बजाउनेहरु बिस्थापित हुने क्रममा रहेकाले यसको संरक्षणका लागि भिडियो बनाएको बद्रीको भनाई छ । यस भिडियोमा शंकर बिसी, बद्री, अञ्जलि अधिकारीलगायतले अभिनय गरेका छन् । भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?