+
+

वंगाली पहिरनमा करिश्माको मुस्कान

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २२ गते १८:३०

karisma-manandar-6
नायिका करिश्मा मानन्धर कुनै पनि कार्यक्रममा पुग्दा, उनको कपडाको खुबै चर्चा हुने गर्छ । धेरैलाई प्रतिक्षा हुने गर्छ कि, करिश्मा आज कुन पहिरनमा आउँदैछिन् ।
karisma-manandar-1 karisma-manandar-4 karisma-manandar-5
सायद, करिश्माले फेसनको ट्रेन्ड नै नेपाली चलचित्र क्षेत्रमा बसाएकी छिन् । करिश्माको जस्तै पहिरनमा सजगता अहिले धेरै नायिकाहरु हुने गरेका छन् ।
एक अवार्ड समारोहमा पुगेकी करिश्माको बंगाली पहिरन आकर्ष थियो । पहिरनमा उनको मुस्कानले अझ धेरैको मन जित्यो । karisma-manandar-14

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?