१ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रतालाई रोकेर एमाले अघि बढेको छ ।
कांग्रेसका चिरिबाबु महर्जनलाई ३४ मतले पछि पारेर एमालेका हरिकृष्ण ब्यञ्जनकारले अग्रता लिएका हुन् ।
ब्यञ्जनकारले ८५१ मत प्राप्त गर्दा महर्जनले ८१७ मत पाएका छन् । यसअघि १ नम्बर वडाको गणनामा कांग्रेसले अग्रता लिए पनि २ नम्बर वडामा पुग्दा एमाले अघि बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4