२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अहिले पनि चलिरहेको छ । पछिल्लो समय मेयरमा कांग्रेसका उम्मेदवार राजुराज जोशीले अग्रता लिएका छन् ।
उनले ५८१ मत पाएका छन् । उनलाई एमालेका विद्यासुन्दर शाक्यले पछ्याइरहेका छन् । उनले ५४९ मत पाएका छन् ।
तेस्रो स्थानमा विवेकशील नेपालीकी रञ्जु दर्शना आएकी छन् । उनले २३३ मत पाउँदा साझा पार्टीका किशोर थापाले २३२ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4