२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा ५ हजार ५ सय कुकर बिरालाको बन्ध्याकरण भएको जनाएको छ ।
बुधबार भएको महानगरको आर्थिक वर्ष ०८०/८१ को वार्षिकm समीक्षा कार्यक्रममा घरपालुवा जनावरलाई गरिएको बन्ध्याकरणबारे जानकारी दिइएको हो ।
त्यस्तै, गत आर्थिक वर्षमा १६ हजार कुकुर विरालोलाई रेविज भ्याक्सिन दिइएको काठमाडौं महानगरले जनाएको छ । १ हजार कुकुरलाई डिस्टेम्पर भ्याक्सिन दिइएको पनि महानगरको भनाइ छ । ‘२ हजार ५०० छाडा पशु व्यवस्थापन गरियो । २ हजार ४७९ मृत जनावर व्यवस्थापन गरियो’, महानगरले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4