नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर आज वैवाहिक जीवनमा बाँधिँदै छन् । यी दुर्इको विवाह समाराेह अहिले काठमाडाैंको एउटा पाँचतारे होटलमा चलिरहेको छ ।
अनलाइनखबरलाई प्राप्त तस्बिरमा नीशा बेहुलीको भेषमा निकै खुलेकी देखिन्छिन् भने ढाकाको दाैरा-सुरूवालमा सजिएका शरद पनि उस्तै खुलेका छन् ।
केही वर्ष लामो प्रेम सम्बन्धपछि यी दुर्इ वैवाहिक जीवनमा बाँधिएका हुन् ।
प्रेम सम्बन्धमा रहँदा नीशा खेल मैदानसम्म पुगेर शरदलाई हौसला दिने गर्थिन् ।
यो पनि पढ्नुहोस्
नीशा-शरद बिहेः ‘फिल्म हलबाट सुरु, पाँच तारेमा लगनगाँठो’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4