+
+

फोर्ड क्यासमा क्यास अफर

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते १९:०१


८ भदौ, काडमाडौं । फोर्डले आउँदो चाडपर्वलाई ध्यानमा राखी फोर्ड क्यासमा क्यास अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले फोर्ड गाडिको खरिदमा नियमित क्यास छुटका साथै लक्की ड्र मार्फत ८० हजारदेखि चार लाख रुपैयाँसम्मको अतिरिक्त नगद छुट पाउन सक्नेछन् ।

कुनैपनि ब्राण्डको गाडिसँग सट्टापट्टाको व्यवस्था पनि गरिएको छ । यो अवधिमा फोर्ड गाडि किन्नेलाई तीस हजारसम्मको अतिरिक्त सामान पनि दिइनेछ ।

फोर्ड गाडिको बुकिङ्गमा ग्राहकले एउटा युनिक कोड प्राप्त गर्नेछ । उक्त कोड कम्प्युटर प्रोग्राममार्फत तुरुन्त ग्राहकले पाउने अतिरिक्त छुट घोषणा गर्नेछ ।

फोर्डले आˆनो गाडिहरुमा ८० प्रतिशतसम्मको फाइनान्सको व्यवस्था साथै ८ दशमबलव ९९ प्रतिशतसम्मको व्याजदर उपलब्ध गराइने छ । यो योजना नेपालभर फोर्ड फिगो, एस्पाइर, एको स्पोर्ट, रेन्जर र एन्डेभरमा लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?