+

सेभिया कोपा डेल रेको फाइनलमा

२०७४ माघ  २५ गते ९:५९ २०७४ माघ २५ गते ९:५९
सेभिया कोपा डेल रेको फाइनलमा


२५ माघ, काठमाडौं । सेभिया कोपा डेल रे कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पछिल्लो तीन सिजनमा दोस्रो पटक फाइनलमा पुगेको हो ।

बुधबार राति भएको दोस्रो लेगमा लेगनसलाई २–० ले हराएको सेभिया समग्रमा ३–१ को जित निकाल्यो । पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो ।

अब उसले उपाधिका लागि बार्सिलोना र भ्यालेन्सियाबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा १–० को जित निकालेको बार्सिलोनाले बिहीबार राति दोस्रो लेग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय