+

यूएईविरुद्ध कप्तान पारसको अर्धशतक

२०७४ माघ  २८ गते २०:१६ २०७४ माघ २८ गते २०:१६
यूएईविरुद्ध कप्तान पारसको अर्धशतक
फाइल फोटो

२८ माघ, काठमाडौं । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टू मा यूएईविरुद्धको खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।

नामिबियामा यूएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालका लागि खड्काले अर्धशतक पूरा गरेका हुन् ।

उनले ४२ बलमा ३ चौका र ५ छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन् । १० रन जोड्दा २ विकेट गुमाएको नेपालको पारी कप्तान पारसले सम्हालेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय