+

सन्दिपले लिए जिम्बाब्वेको पहिलो विकेट

२०७४ फागुन  २० गते १४:०८ २०७४ फागुन २० गते १४:०८
सन्दिपले लिए जिम्बाब्वेको पहिलो विकेट


२० फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले १ विकेट लिएको छ ।

आठौं ओभरको पहिलो बलमा नेपालका लागि सन्दिप लामिछानेले विकेट लिएका हुन् ।

१० ओभरको खेल सकिदा जिम्बाब्वेले १ विकेट गुमाएर ८७ रन जोडेको छ । जिम्बाब्वेविरुद्धको खेलमा नेपालका ललितनारायण राजवंशीले डेब्यू गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय