+

नेपालले लियो स्कटल्याण्डको चौथो विकेट

२०७४ फागुन  २४ गते १८:४६ २०७४ फागुन २४ गते १८:४६
नेपालले लियो स्कटल्याण्डको चौथो विकेट

२४ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा नेपालले स्कटल्याण्डसामू १५० रनको लक्ष्य दिएको छ ।

जवाफमा मैदान उत्रिएको स्कटल्याण्डले चौथो विकेट गुमाएको छ । ललित नारायण राजवंशीले २३ औं ओभरको दोस्रो बलमा जर्ज मोन्सीको विकेट लिएका हुन् ।

नेपालका लागि सन्दिप लामिछानेले दुई तथा बसन्त रेग्मीले विकेट दिएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय