२३ चैत, काठमाडौं । सडक विस्तारविरुद्ध काठमाडौंमा स्थानीयबासीले प्रदर्शन गरेका छन् ।
उनीहरुले उपत्यका सडक विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीको पुत्ला जनाएका छन् ।
असनबाट सुरु भएको प्रदर्शन, खिचापोखरी, ओमबहाल, बसन्तपुर हुँदै असनमा पुगेको थियो । त्यहाँ उनीहरुले तिवारीको पुत्ला जनाए ।
प्रदर्शनपछि आयोजित कोणसभामा बत्ताहरुले सडक विस्तारका नाममा सम्पदामाथि आक्रमण भएको र आदिवासीहरुलाई विस्थापित गर्न खोजिएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4