८ जेठ, काठमाडौं । गर्मीयाम सुरु भएसँगै सीजीका एयर कुलरहरु नेपाली बजारमा भित्रिएका छन् । विभिन्न आकर्षक मोडल र विशेषतायुक्त एयर कुलरहरु अब बेग्ला-बेग्लै क्षमता र स्वरुपमा पाइनेछ ।
ती एयर कुलरहरुमा बिलकुलै नयाँ क्वाद्रा फ्लो नामक टेक्नोलोजी राखिएको छ ।
जसको कारण यसले चौतर्फी हावा प्रवाह गर्दछ । यस एयर कुलरमा आइस चेम्र, ह्युज वाटर ट्यांक, पावर फूल मोटर जस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन् ।
त्यसैले अब गर्मीमा पनि आफुलाई र आफ्नो घरलाई सजिलै चिसो बनाई राख्न सक्ने कम्पवनीले जनाएको छ । त्यस्तै १२ महिनाको वारेण्टी भएको कारण ढुक्कसँग प्रयोग गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4